Thursday, November 4, 2010

साढे दुईवर्षपछि सल्यानका दलहरु एक ठुऊमा बल्ल बस्यो सर्वदलिय वैठक

पुरुषोत्तम गिरी कार्तिक १८ सल्यान
साढे दुईवर्ष पछि आज सल्यानमा पहिलोपटक सर्वदलिय वैठक बसेको छ । कर्मचारी नियुक्ति दलका कार्यकर्ताहरुविच विभिन्न ठुऊमा पटकपटक भएका झडप आदि कारणले साढे २ वर्षसम्म सल्यानका राजनैतिक दलहरुविचमा सर्वदलिय वैठक बस्न सकेको थिएन । आज बसको वैठकले अव नियमित रुपमा सर्वदलिय वैठक बस्ने र अवको सर्वदलिय वैठक २६ गते नेपाली कुग्रेसको आयोजनामा हुने वैठपछि एकिकृत नेकपा माओवादी सल्यानका ईाचार्ज भिमप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि सार्वजनिक कार्यक्रममा एउटै माचमा नेताहरु उपस्थीत हुनेगरेको भएपनि सर्वदलिय वैठक बस्न सकेको थिएन । वैठक बस्न नक्दा विभिन्न ठुऊमा हुने नियुक्तीहरु रोकिएका थिए भने दलहरु विचपनि सम्वन्ध चिसीएको थियो । वर्तमान राजनैतीक अवस्था जिल्लामा विभिन्न समीस्याहरुको समाधान गर्न जरुरी भएको महसुस गरी यस जिल्लाको सहमतिय परम्परालाई नयाँ स्तरमा विकास गर्नका लागी वैठक बसेको नेताहरुले बताएका छन् ।

आगामी सर्वदलिय वैठकमा पार्टीका तर्फवाट सहभागी हुने सम्वन्धमा एकिकृत नेकपा माओवादी नेपाली काँग्रेसनेकपा एमालेवाट ३÷३ जना राष्ट्रिय जनमोर्चा नेकपा एकिकृत राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीका तर्फवाट २÷२ जना सहभागी गराउने निणर्य पनि वैठकले गरेको छ । माओवादी जिल्ला ईाचार्ज भिमप्रकाश शर्माको अध्यषतामा बसको वैठकमा सभासद टेक बहादुर बस्नेत लगायत जिल्लामा कि्रयासिल सात राजनैतिक दलका नेताहरुको सहभागिता थियो ।