Thursday, November 4, 2010

पचास बढि वालवालिका भिटामिन ए र जुकाको औषधि खानबाट वाचीत

पुरुषोत्तम गिरी सल्यान कार्तिक १०
सल्यानको पश्चिमी क्षेत्र अन्र्तरगत तिन गाविसका वालवालिका भिटामिन ए खानबाट वाचीत भएका छन् । देवस्थलको सल्लीबजारका २५ जना वालवालिका वामेको टाट्के र घुजरीपिपलको पाखापानीका ५० वढि वालवालिका भिटामिन ए र जुकाको औषधि खानबाट वाचीत भएका हुन् । हिजो र आज भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम भएपनि औषधि खुवाउन गुऊमा कोहि नपुगेपछि उनिहरु भिटामिन ए र जुकाको औषधि खानबाट वाचीत भएका हुन । यता जिल्ला स्वास्थ्य कार्यालय सल्यानले भने पर्याप्त औषधि पठाएको दावी गरेको छ ।