Sunday, January 1, 2012

जिल्ला अदालत रुकुमको गाडि नियन्त्रणमा

जिल्ला अदालत रुकुमको गाडि नियन्त्रणमा
पुरुषोत्तम गिरी
सल्यान पुस १७
जिल्ला अदालत रुकुमको गाडिलाई सल्यान ढाकाडामका स्थानिय वासिन्दाले नियन्त्रणमा लिएका छन् । अघि वेलुकी साढे ५ बजे जिल्ला अदालत रुकुमको बा १ झ ८८५८ नम्वरको गाडिले सल्यान ढाकाडामको वडा नम्वर ३ जलेखर्क बजारमा स्थानिय १६ वर्षिय वालिका झरणा परीयारलाई ठक्कर दिइ गम्भिर घाईते बनाएको भन्दै उनिहरुले गाडि नियन्त्रणमा लिएका हुन । वालिकाको भने अहिले सम्म उपचार हुन सकेको छैन । गाडि सँगै गाडि चालक दिपक केसी पनि स्थानियको नियन्त्रणमा रहेका छन् । प्रहरी भने अहिलेसम्म घटनास्थलमा पुग्न सकेको छ्रैन ।

No comments:

Post a Comment